मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेवाको सुन्दरता

gorkhapatraonline.com · Sat Jun 20 12:31:41 GMT 2026

पोखरा महानगरपालिका–२२ बाट देखिएको नेपालकै प्रसिद्ध एवं पर्यटकीय फेवातालको ड्रोन तस्बिर । फेवातालको पूर्वी किनारमा रहेको लेकसाइड क्षेत्र होटल, रेस्टुरेन्ट, क्याफे र पर्यटकीय गतिविधिहरूका लागि प्रसिद्ध मानिन्छ । तस्बिरः गोपाल दाहाल/रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)