अम्बिकाको शब्दमा ‘मधुकर बनेर…’
kalakarmi.com · Thu Mar 17 04:06:09 GMT 2022
काठमाडौं– अमेरिकामा बसेर नेपाली गीत–संगीतको क्षेत्रमा सक्रिय गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘मधुकर बनेर…’ बिहिबार सार्वजनिक भएको छ ।
आधुनिक शैलीको उक्त यूगल गीतमा गायक सुमन केसी तथा गायिका दीपा लामाको स्वर सुन्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)