एमालेले सम्मानित पद दिए झलनाथ खनाल एमाले फर्किने !
news24nepal.tv · Sun Apr 09 01:06:24 GMT 2023
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । एमालेबाट विद्रोह गर्दै नेकपा एसमा लागेका नेउपाने फेरि एमाले फर्किने तयारीसहित पार्टी छाडेका छन् । नेकपा एस अवसरवादीहरुको झुण्ड भन्दै पार्टी छाडेका उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाललाई समेत गम्भीर आरोप लगाएका छन् ।
एमालेमा तत्कालीन अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै आन्दोलनरत माधव नेपाल पक्षधर नेताहरुले एमालेले आफूहरुलाई बाहिर निकाल्न ढोका नै बन्द गरेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)