मेयर विदेशमा हुँदा अस्पताल उद्घाटन गर्ने मुख्यमन्त्रीको तयारी
nepalpress.com · Wed May 27 17:07:58 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने तयारी गरेका छन् ।
यसअघि लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको अवरोधपछि उक्त अस्पताल उद्घाटन रोकिएको थियो । मेयर शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटनको तयारी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)