मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन स्वीकृत
baahrakhari.com · Wed May 27 17:03:08 GMT 2026

सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिनेमध्ये १९ जनाको दरखास्त स्वीकृत गरेको छ ।
मन्त्रालयले उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत आवेदन दिएकामध्ये १९ जनालाई योग्य ठहर गर्दै दरखास्त स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)