रुपन्देहीमा सक्रिय संक्रमितको संख्या तीन हजार नजिक
dainikonline.com · Sat May 01 00:49:47 GMT 2021
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४सय ५९ कोरोना संक्रमित थपिएका छन । स्वस्थ्य कार्यालय रुपन्देहीको शुक्रवारको तंथ्याक अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० रहेको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये बुटवल उपमहानगरपालिका क्षेत्रका मात्रै २ सय १६ रहेको छ । बुटवलमा बिहिवार १८७ जना थपिएका थिए । त्यस्तै तिलोत्तमामा ८७ जना थपिएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)