मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रान्तिकारी शक्ति गोलबन्द गर्न माधव नेपालको आह्वान, सरकारप्रति असन्तुष्ट

nepalnews.com · Sat Jun 20 12:36:26 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्न सबै क्रान्तिकारी शक्तिलाई गोलबन्द गरेर अघि बढ्ने बताएका छन्।

काठमाडौँमा शनिबार पार्टीको बुद्धिजीवी भेलामा उनले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्ति गोलबन्द गरेर अघि बढ्ने धारणा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)