अनलाइनबाट प्रोभिजनल राष्ट्रिय परिचय पत्र आफैँ डाउनलोड गर्ने तरिका
techpana.com · Sat Jun 20 12:35:05 GMT 2026

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकका लागि अनलाइनमार्फत आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) आफैँ डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ । विभागले बिहीबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएसँगै अब नागरिकले परिचयपत्रको भौतिक कार्ड कुर्नु नपर्ने भएको हो ।
यो सेवा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकका लागि मात्र उपलब्ध छ । प्रोभिजनल राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने प्रक्रिया तल दिइएको छ:
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ