काठमाडौंको गौरीघाटबाट 'नक्कली प्रहरी' पक्राउ
baahrakhari.com · Wed May 27 17:09:18 GMT 2026

काठमाडौं । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याएको आरोपमा एक युवा पक्राउ परेका छन् ।
नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँडेको आरोपमा रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार बुधबार काठमाडौं महानगरपालिका–७ गौरीघाट पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ