स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० जना घाईते
rajdhanidaily.com · Sat Jun 20 12:45:40 GMT 2026

उदयपुर । मदन भण्डारी राजमार्गको कटारी – नेपालटार – गाईघाट खण्डको उदयपुरगढी गाउँपालिका– ७ जोगिटोल अँधेरी सडकमा सनिवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ३० जना घाइेते भएका छन ।
महोत्तरीको गौशालाबाट सुनसरीको चतरा हिडको दिप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नं. को बस आफै अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा बर्दिबास नगरपालिकाका ६५ वर्षिय बिमलेस दत्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)