विश्वकप क्रिकेट २०२३ : बंगलादेश नेदरल्यान्ड्ससँग स्तब्ध
ekantipur.com · Sat Oct 28 16:09:07 GMT 2023
कोलकाता — नेदरल्यान्ड्सले विश्वकप क्रिकेट २०२३ मा अर्को स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा शनिबार बंगलादेशलाई ८७ रनले पराजित गरेको छ । यस विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो र यससँगै उसको ४ अंक भएको छ ।
बंगलादेश भने एकै जितमा सीमित रहेर २ अंकको कमजोर स्थितिमा छ । यो हारले बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त हुने संघारमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)