येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिसमस मनाइँदै
pahilopost.com · Fri Dec 24 23:42:28 GMT 2021
काठमाडौं :
शनिवार क्रिसमस। जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)