अवकाशपछि गाउँमै फलफूल खेती, ६ दशक पुरानो सपना साकार हुँदै
gorkhapatraonline.com · Sat Sep 12 12:05:52 GMT 2026

पहाडी क्षेत्रमा सरकारी सेवा अवकाश पाएपछि धेरैको रोजाई सुगम क्षेत्रमा बसाइँ सर्नु नै हुन्छ । गाउँको दुःख र असहजता छाडेर सहरमा घर, घडेरी जोड्ने र बाँकी जीवन सहज रूपमा बिताउने धेरैको चाहाना हुन्छ ।
तर, धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ८ घामेका अम्बरबहादुर गिरी यसको अपवाद हुनुहुन्छ । उहाँ शिक्षण पेसाबाट अवकाश पछिको जीवन गाउँमै फलफूल खेती गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)