रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन सहभागी
canadanepal.com · Sat Jun 20 13:01:00 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका छन् । उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् ।
रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ । सोही अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।
भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
बालेन शाह