मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दिउँसो साढे १ बजेसम्म बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

nepallive.com · Mon Feb 13 01:01:00 GMT 2023

काठमाडौं– सरकारले आज ‘जनयुद्ध’ दिवसका अवसरमा सार्वजनिक बिदा दिए पनि बैंकहरु भने खुल्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले आइतबार साँझ एक सूचना जारी गर्दै दिउँसो साढे १ बजेसम्म बैंकका अत्यावश्यकीय विभागहरु खुला राख्न निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)