ताप्लेजुङ : विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति
news24nepal.tv · Sun May 28 00:04:48 GMT 2023
ताप्लेजुङ । ताप्लेजुङमा शनिबार भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।
फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)