काठमाडौँ महानगरद्वारा आयोजित ‘टोल टोलमा फिल्म महोत्सव’ जारी
kharibot.com · Sat Jun 20 13:05:00 GMT 2026

काठमाडौँ । चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)