प्रधानमन्त्री रोजगार कार्यक्रमका चुनौती
abhiyandaily.com
कार्यक्रमका केही सबल र दुर्बल पक्ष
गरीबी, बेरोजगारी र सामाजिक संरक्षणमा रहेका समस्यालाई सम्बोधन गर्न ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको ४ वर्ष पुगेको छ । शुरूदेखि नै यसको आलोचना र प्रशंसा भयो । कसैले यसलाई राजनीतिक रूपले महत्त्वाकांक्षी र आर्थिक रूपमा अनुत्पादनशील कार्यक्रम भनी टिप्पणी गरे भने कसैले संविधानप्रदत्त रोजगारीको हक (धारा ३३) कार्यान्वयनका लागि ल्याउनैपर्ने कार्यक्रमका रूपमा चित्रित गरी यसको मुलुकका गरीब, बेरोजगार र निमुखा नागरिकलाई राहत प्रदान गर्न महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)