उपनिर्वाचनमा राप्रपाको बिजोग
ekantipur.com · Wed May 01 22:30:11 UTC 2024
इलाम जिल्ला झापासँग जोडिएको छ । झापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको जिल्ला हो । उनी झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । तर छिमेकी जिल्लामा भएको उपनिर्वाचनमा उनले राप्रपाका उम्मेदवारलाई खसेको मतको १ प्रतिशत मत पनि दिलाउन सकेनन् ।
राप्रपाको उम्मेदवार लक्ष्मी गुरुङले करिब ६९ हजार मतमध्ये ४ सय ४ मत पाए । उता बझाङमा पनि उही दृश्य देखियो । यतिखेर राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनको ज्वारभाटा उठाउँछौं भनेर लागेको छ । आन्दोलनबाटै नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने बताइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)