क्यान्सर औषधि सहज उपलब्ध हुने
kendrabindu.com · Sat Jun 20 13:18:42 GMT 2026

काठमाडौँ । विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकामा अब सहज उपलब्ध हुनेछ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताए । उनले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकामा अब सहज रूपमा उपलब्ध गराइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)