मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनार्दनपछि राम कार्की पनि उभिए प्रचण्डविरुद्ध, वर्षमान थुरुथुरु

barnanmedia.com · Sat Aug 02 21:32:06 GMT 2025

काठमाडौंमा जारी माओवादीको स्थायी कमिटी बैठक रोचक बनेको छ । लोकतन्त्रका भाषण छाट्ने तर पार्टीमा ३६ वर्षदेखि एकल शासन चलाइरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षविपक्षमा नेताहरु बाँडिन थालेका हुन्।

माओवादीमा प्रचण्डविरुद्ध बोल्नसक्ने नेता उपमहासचिव जनार्दन शर्मा हुन्, रुकुमबाट प्रतिनिधिसभामा चुनाव जित्दै आएका शर्मा मात्र एकल पात्र हुन्। माओवादी कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्ने हो भने प्रचण्डको भन्न सकिँदैन, शर्मा पराजित हुँदैनन्। दलको संगठनमा पनि प्रभाव जमाइरहेका शर्मा पछिल्लो पटक नेतृत्व परिवर्तनको बहसमा छन्, उनलाई सचिव राम कार्कीले पनि साथ दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)