पीडितको न्यायमा पहुँचका लागि कानुनी सचेतना आवश्यक
himalpress.com · Sat Jun 20 13:25:12 GMT 2026

सुर्खेत – कर्णालीका विभिन्न हिंसा पीडितहरुले कानुनी सचेतना नहुँदा न्याय पाउन नसकेको गुनासो गरेका छन्।
शनिबार वीरेन्द्रनगरमा आयोजित पीडितको न्यायमा पहुँच विषयक अन्तरक्रियामा सहभागीहरुले न्याय पाउनका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा जानकारी नहुँदा समस्या भोगेका बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)