मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान प्रस्थान, यस्तो छ उनको दुई दिने भ्रमणको एजेन्डा

barnanmedia.com · Sat Aug 02 21:35:16 GMT 2025

इरानी राष्ट्रपति मसूद पेजेश्कियान प्रधानमन्त्री शाहबाज शरीफको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि पाकिस्तान प्रस्थान गर्नुभएको छ।

बीबीसी फारसी सेवाका अनुसार तेहरानबाट निस्कने क्रममा राष्ट्रपति पेजेश्कियानले इजरायलसँगको १२ दिने द्वन्द्वमा पाकिस्तानको भूमिकाको प्रशंसा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)