आज प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी
lokaantar.com · Sun Feb 20 01:06:55 GMT 2022
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)