नेपाल टेलिकमको गणतन्त्र दिवस अनलिमिटेड अफर, रु. ६९९ मा ३०० जीबी र रु. ४९९ मा १५० जीबी डेटा
techpana.com · Wed May 27 17:56:01 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् ।
न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)