शिवचन्द्र स्मृति प्रतिष्ठानद्वारा दुई कृतिको विमोचन
newsofnepal.com · Sat Jun 20 13:31:13 GMT 2026

काठमाडौँ ।
विशिष्ट अतिथिहरू डा. बेनु बहादुर कार्की, प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की, डा. सपना अमात्य, प्रतिनिधिसभा सदस्य कामिनी चौधरी र पूर्व सांसद बिन्ध्यबासिनी कंसाकारले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)