कांग्रेस महामन्त्री शर्माले भने : हामीले कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौँ
farakdhar.com · Tue Mar 05 17:14:04 GMT 2024
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्ते दाबी गरेका हुन् ।
केही पत्रकारले के कांग्रेसले फलाना (रास्वपा अध्यक्ष रवि लामिछाने)लाई प्रधानमन्त्री अफर गरेको हो ? भनेर सोधेको भन्दै उनले कसैलाई पनि यस्तो प्रस्ताव नगरिएको प्रस्ट्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)