फोनको स्क्रिनमै छ आँखा
ratopati.com · Sat Sep 12 12:45:00 GMT 2026

‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ... ।’
मोबाइलमा सुनिने यी केहि शब्द सामान्य अवस्थामा एउटा प्राविधिक सूचना मात्र हुन् । मोबाइल बन्द हुन सक्छ, ब्याट्री सकिएको हुनसक्छ वा नेटवर्कको पहुँचभन्दा बाहिर हुनसक्छ । हामी केहि बेरपछि फेरि फोन गर्छौं, कुनै अर्को काममा लाग्छौं र आफ्नो दैनिकीमा फर्किन्छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)