मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुर र सिराहाका आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना

barnanmedia.com · Sat Aug 02 21:45:55 GMT 2025

पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

भारी वर्षाका कारण त्रियुगा खोला, चहकाखोला लगायत अन्य स-साना खोलाहरूमा बहाव बढ्ने खतरा रहेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)