उद्घाटनको दुई सातामै तामाकोसी बन्द
ekantipur.com · Mon Jul 19 00:42:26 GMT 2021
काठमाडौँ — पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए ।
दोलखाको बिगु–१ स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)