बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट
khabarhub.com · Sun Nov 06 01:07:06 GMT 2022
नवलपुर – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)