अमेरिकामा नेपाली गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प
rajdhanidaily.com · Wed May 01 23:10:25 UTC 2024

विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङ बस्ने दुई दाजुभाइले अमेरिकामा आफ्नो गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् ।
सभापोखरी गाउँपालिका साबिकको धुपु गाविस–१ लेब्राङमा जन्मिएर त्यहाँकै श्री कालिका प्राथमिक विद्यालय हालको कालिका आधारभूत विद्यालयमा अध्ययन गरेका दाजुभाइ मनीष र महेश श्रेष्ठले अमेरिकाको इन्डियाना स्टेट र केन्टकी स्टेटमा आफ्नो गाउँको लेब्राङको नाममा दुईवटा रेस्टुरेन्ट लेब्राङ फुड मार्ट र पेट्रोल पम्प सञ्चालन गरेको महेश श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)