कांग्रेसका दुई महामन्त्री थापा रशर्माले आगामी आम चुनावमा जाला ?
barnanmedia.com · Thu Dec 25 23:20:14 GMT 2025

पछिल्ला दुई मितिका दुई दृश्य याद गरौं, ७ पुस र १० पुस । ७ पुसमा एमाले अध्यक्ष केपी ओलीले महाराजगन्जमा कांग्रेस सभापति देउवा भेटेकै दिन रवि लामिछाने र बालेनबीच ६ घण्टा लामो बैठक भएको थियो ।
१० पुस अर्थात् बिहीबार बालेनले रविलगायत विभिन्न जेनजी समूहसहितका नेता भेट्दा कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी आम चुनाव नलड्ने संकेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)