नेपाल नीति निर्देशमा भारतीय संस्था संलग्नताको सत्ता गठबन्धनमा विरोध
deshsanchar.com · Thu Aug 25 16:59:15 GMT 2022
काठमाडौँ – नीति अनुसन्धान परिषद, नेपालले शुक्रबारदेखि आयोजना गर्ने तीन दिने अन्तराष्ट्रिय सेमिनार को नियत र प्रभावबारे सत्ता गठबन्धनको शीर्ष बैठकमा प्रश्न उठेको छ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विदेश नीतिलाई दिशा निर्देश गर्ने घोषित भारतको राष्ट्रिय स्वयम सेवक संघ तथा भारतीय जनता पार्टीसँग निकट मानिने नीति अनुसन्धान परिषदले गर्न लागेको उक्त सेमिनारको विरोध गर्दैै त्यसको उद्घाटन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)