मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

kalakarmi.com · Sat Jun 20 13:31:23 GMT 2026

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गरेका छन् ।

ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उनले प्रथम महिला सबिता पौडेलसहित सो जात्रा अवलोकन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय