मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणबाट लेबनानमा ३२ जनाको मृत्यु

baahrakhari.com · Sat Jun 20 14:05:30 GMT 2026

काठमाडौं । लेबनानमा गरिएको पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यो भीषण सैन्य कारबाहीले अमेरिका र इरानबीचको शान्ति सम्झौतालाई असफल बनाउने खतरा उत्पन्न गरेको अलजजिरा ले जनाएको छ ।

इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच नयाँ युद्धविराम लागु भएको केही घण्टाभित्रै दक्षिणी लेबनानमा गरिएको इजरायली हवाई तथा ड्रोन आक्रमणले कूटनीतिक वातावरणलाई थप जटिल बनाइदिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय