महादेवाका अग्निपीडितको बिजोग
rajdhanidaily.com · Wed May 01 23:28:39 UTC 2024

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितको बिजोग भएको छ । मंगलबार दिउँसो भएको भीषण आगलागीले सर्वस्व गुमाएपछि उनीहरूको बिजोग भएको हो ।
आगलागीमा चिम्टीको मसुहरी र यादव बस्ती खरानी भएको छ । आगलागी बुधबार बिहान १० बजे मात्र पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)