कटहरको चोप र अनारको बोक्राबाट गिजाको रोग निको पार्ने औषधिको विकास
onlinekhabar.com · Sat Jun 20 14:10:40 GMT 2026

कटहरको चोप र अनारको बोक्राको सम्मिश्रणबाट कडा खालको गिजाको रो ग (पेरियोडोन्टाइटिस) का कारण दुख्ने र खिइने समस्या समाधान गर्न नयाँ बाटो खुलेको छ। ब्राजिलका वैज्ञानिकहरूले कटहरको चोप, अनारको बोक्राको रस र कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने औषधि सिमभास्टाटिन मिलाएर एउटा विशेष बायोमेटेरियलको विकास गरेका छन्।
अहिले बजारमा उपलब्ध उपचारहरूले सङ्क्रमण र सुन्निएको कम गरे पनि नष्ट भइसकेका तन्तु वा हड्डीलाई पुनर्जीवित गर्न सक्दैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)