के सुधारोन्मुख हुँदै गएको हो भारत–चीन सम्बन्ध?
barnanmedia.com · Sat Sep 12 13:11:01 GMT 2026

भारत र चीनबिचको सम्बन्ध सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको घातक सीमा झडपपछि अत्यन्त तनावपूर्ण बनेको थियो। तर, पछिल्ला दुई वर्षमा ‘ड्रागन र हात्ती’ बिचको यो तनावपूर्ण ‘ट्याङ्गो नाच’ क्रमशः मत्थर हुँदै गइरहेको आभास हुन्छ।
अर्थात्, भारत–चीन सम्बन्ध बिस्तारै सामान्य अवस्थातिर फर्कन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच शनिबार नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको अवसरमा भेटवार्ता हुँदै छ। सीको यो भ्रमण सात वर्षपछि भारतमा भएको पहिलो भ्रमण हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)