आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने
Ujyaaloonline.com · Wed May 01 23:29:04 UTC 2024

काठमाण्डाै – पशुपति आर्यघाटको विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ ।
निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)