ट्रम्पले इटलीकी प्रधानमन्त्री मेलोनीबारे फेरि के भने?
himalpress.com · Sat Jun 20 14:17:04 GMT 2026

काठमाडौँ- इटलीकी प्रधानमन्त्री जौर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई खन्डन गरिदिएपछि ट्रम्पले एक पटक फेरि मेलोनीबारे टिप्पणी गरेका छन्।
उनले शनिबार ‘ट्रुथ सोशल’ मा एउटा पोस्ट गर्दै फ्रान्समा जी–७ बैठकका क्रममा मेलोनीले आफूसँग तस्बिर खिचाउन पटकपटक आग्रह गरेको फेरि दोहोर्याएका छन्। ट्रम्पले लेखेका छन्,‘इटलीकी प्रधानमन्त्री जौर्जिया मेलोनीले फ्रान्समा जी–७ बैठकका क्रममा मसँग तस्बिर खिचाउन पटकपटक आग्रह गरेकी थिइन्।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)