नैकापको पार्वती/लक्ष्मी प्रस्तर मूर्ति न्यूयोर्कमा फेला
ekantipur.com · Sat Apr 01 16:58:51 GMT 2023
काठमाडौँ — सन् ८० दशक सुरुआतमा विष्णुदेवी मन्दिर (नैकाप)बाट चोरिएको सातौं शताब्दीको पार्वती/लक्ष्मी प्रस्तर मूर्ति अमेरिकाको न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताको संकलनमा भेटिएको छ ।
न्यूयोर्कस्थित प्रसिद्ध कला संग्रहकर्ता रोबर्ट हटफिल्ड एल्सवर्थको संकलनमा पाइएको नेपाली सम्पदाको टाउको र दुवै हात भने चुँडिएको अवस्थामा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)