मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका केही स्थानमा लगातार वर्षा, सावधानी अपनाउन विभागको आग्रह

deshsanchar.com · Sat Aug 02 22:41:57 GMT 2025

काठमाडौँ- देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)