देश बनाउन सबैले असल काम गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ
barnanmedia.com · Sat Aug 02 22:39:03 GMT 2025

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताएका छन् ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा आज उनले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रदै गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)