कैदीबन्दीको भत्ता अपचलन आरोपमा कांग्रेस नेता गिरी पक्राउ
nepalviews.com · Sat Jun 27 07:07:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई कैदीबन्दीको भत्ता र श्रमबाट प्राप्त रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर–८ मधुमारास्थित उनकै निवासबाट गिरीलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)