विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
ratopati.com · Sat Jun 20 14:26:21 GMT 2026

बुटवल । सरकारले निजी सञ्चारमाध्यमलाई दिने विज्ञापन तथा सार्वजनिक सूचनामा लगाएको प्रतिबन्धले सञ्चार क्षेत्र संकटमा परेको भन्दै मिडिया क्षेत्रका सरोकारवालाहरूले सरकारलाई उक्त नीति पुनर्विचार गर्न आग्रह गरेका छन्।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजना, नेपाल मिडिया सोसाइटीको सहआयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबारदेखि सुरु भएको दुईदिने चौथो राष्ट्रिय मिडिया सम्मेलनमा वक्ताहरूले विज्ञापन प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका लागि चुनौतीपूर्ण कदमको रूपमा व्याख्या गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)