मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा

Ujyaaloonline.com · Wed May 01 23:45:49 UTC 2024

काठमाण्डाै – श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ ।

आज बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको शुरुवात गर्नुभयाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)