क्यान्सर बिरामीका लागि राहत : विभागले सार्वजनिक गर्यो औषधि पाइने अस्पतालको सूची
nagariknews.nagariknetwork.com · Sat Jun 20 14:21:17 GMT 2026

विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकामा अब सहज उपलब्ध हुनेछ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताए। उनले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकामा अब सहज रूपमा उपलब्ध गराइने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)