‘सिनेमा हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन्’: मदनकृष्ण श्रेष्ठ
kalakarmi.com · Sat Jun 20 14:31:00 GMT 2026

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताएका छन् ।
चलचित्र समीक्षक समाजद्वारा आयोजित चलचित्र समीक्षा पुरस्कार २०८१/२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)