सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई मन्त्री शर्माको आग्रह
gorkhapatraonline.com · Mon Apr 17 00:39:42 GMT 2023
काठमाडौं, वैशाख ४ गते ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)